तस्विरहरु

राजधानीमा युवायुवतीको रमाईलो होली (फोटो फिचर)

काठमाण्डौ । राजधानी काठमाण्डौको बसन्तपुुर, नयांसडक, पुतली सडक, जावलाखेल, भक्तपुर, बानेश्वर लगायतका देशभर स्थानमा युवायुवतीहरु भेला भई होली पर्व भब्य रुपमा मनाएका छन् । रङ्गहरुको पर्वको रुपमा चिनिने होली पर्वमा प्रहरीले जथाभावी रङ्ग दल्नेलाई कारबाही गर्ने बताएपछि खेल्न मन नहुनेलाई रङ्ग दल्ने पुरानो परम्पराको अन्त्य भएको छ ।
यसैबीच यसरी रमाएका छान् काठमाण्डौको होलीमा युवायुवतीहरुः