तस्विरहरु

सभ्य रुपमा यसरी मनाउन सकिन्छ होली (फोटो फिचर)

काठमाण्डौ । होली पर्व पछिल्लो समयमा केही सभ्य भएको छ । होलीलाई रङ्गहरुको पर्व भनेर चिनिने भनेपछि बच्चादेखी बृद्धसम्म रङ्ग खेल्ने परम्परा बिगतदेखी नै भएपनि पछिल्ला बर्षहरुमा रङ्ग खेल्न ईच्छा विपरीत रङ्ग दल्दा प्रहरीले कारबाही गर्न थालेपछि पहिलेभन्दा जथाभावीरङ्ग दल्ने परम्परा हट्दै गएको र चाड केही सभ्य बन्न थालेको छ । होलीमा शुभकामना दिँदै नेपाली कांग्रेसका युवा नेता गगन थापा, कलाकार, बैंकर लगायत साधारणले आफ्नो फेसबुकमा यस्ता सभ्य तस्विर राखेर होली मनाएका छन् ।