समाचार

बुद्धिजिबी नेतालाई राजनीति प्रतिबन्ध लगाउनु ओली सरकारको लागी घातक – नेता कार्की “भिडियो सहित”

काठमाडौँ । नेकपाका एक बुद्धिजिबी नेताको रुपमा रहेका राम कार्कीले सरकारको पछिल्लो गतिबिधि गलत रहेको व्यक्त गरे। कुराकानीमा उनि सरकार माथी आक्रोशित देखिन्थे।

पछिल्लो समय सिके राउत संगको ११ बुदे सहमति र विप्लबलाई प्रतिबन्ध लगाईरहेको देख्दा दुवै काम सरकारले गलत ढंगबाट गरेको उनि बताऊछ्न।

एक बुद्धिजिबी नेतालाई राजनीति बाटोबाट प्रतिबन्ध लगाउनु आफैलाई घातक रहेको उनि बताए। उनि अझै व्यग्य तरिकाले भन्छन आफ्नोलाई पिए देखि सचिब सम्म आफ्नै छोरा छोरी राख्ने गर्छौ विप्लब अझै युवा जमातसंग रमाउने गर्छन ।

उनलाई कुनै सेक्युरिटी र पिए चाहिदैन हेरौ उक्त कुराकानी जस्ताको तस्तै