मनोरञ्जन

स्वरुपराजको नयाँ गीत “हेर्दा हेर्दैँ” सार्वजनीक (भिडियो सहित)

काठमाडौँ । चर्चित गायक स्वरुपराज आर्चायको स्वरमा रहेको नयाँ गीत र्हेदा र्हेदै युट्युब मार्फत सार्वजनिक भएको छ । गितलाई मार्च १४ तारीखका दिन चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरीएको छ ।

चक्रमणि तिमल्सिनाको शव्द र स्वर संगीत रहेको गीतमा कुमार थापाले संगीत संयोजन गरेका छन् । संगम डिजिटल रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतका रेर्कडिस्ट मित्र लामा हुँन ।

ध्वनी सम्पादक तथा मास्टरिङ पनि लामाले नै गरेका हुँन । गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ । भिडियो सम्पादक किशोर खनालले गरेका छन् ।