मनोरञ्जन

अनुजा आचार्यले डाक्टरहरुहरुको गायन फेष्टिभलमा टप हुने दिईन संकेत

काठमाण्डौ । अनुजा आचार्य किष्ट फेसिटवलको गायन प्रतिष्पर्धामा छानिएका छन् । बिभिन्न मेडिकल कलेजका डाक्टर अध्ययनरत बिद्यार्थीहरु प्रतिष्पर्धी रहेका उक्त फेष्टिभलमा आचार्य प्रतिष्पर्धाको अग्रपङ्क्ती रहेकी हुन् । राट्रिय गानका रचयता ब्याकुल माईलाले रचना गरेको हाम्रो बानी बोलको गीतमा समेत स्वरदिएकी उनी प्रतिपर्धामा विजयी हाँशिल गर्ने प्रवल सम्भावना देखिएको छ । सानै उमेरमा नेपाल टेलिभिजनको बिभिन्न साँगीतिक कार्यक्रममा समेत भागलिईसकेकी आचार्यले सेन्टजेभियर कलेजको म्युजिक प्रतिष्पर्धा जितिसकेकी छिन् र अहिले २०१९ को प्रतिष्पर्धामा स्वर्गीय गायीका अरुणा लामाको गीत गाएर भाग लिईरहेकी छन् ।

अनुजा किष्ट मेडिकल कलेजको एमबिबिएस दोस्रो बर्षमा अध्ययनरत छिन् । काठमाण्डौमा जन्मिएकी अनुजा दर्शकहरुले भिउजमा अगाडी ल्याउन मद्यत गर्ने कुरामा आफूलाई विवास लागेको दाबी गर्छिन् । त्यसका लागि सबै, आफन्तजन, मित्र तथा अग्रजहरुलाई लिंक हेरिदिन गर्न अनुरोध समेत गरेकी छन् ।

युट्युवमा खोजेमा अनुजाको भिडियो “Pohor saal anuja” भेट्न सकिनेछ ।