मनोरञ्जन

नेपाल आइडलबाट केहि समय भाइरल चर्चित र्यापर करिश्मा भाबुक हुदै मिडियामा (भिडियोसहित)

काठमाडौँ । नेपाल आइडल बाट केहि समय भाइरल भएकी चर्चित र्यापर करिश्मा बिष्ट मिडियामा भाबुक हुदै आएकी छन्। र्याप गाएर सबैलाई रूहाएकी करिश्माको बारेमा धेरै कुराहरु अझै मिडियामा आएका थिएन तर उनले यो पटक भने आफ्नो बारेमा धेरै खुलाएकी छन्।

पर्दामा जसरी चर्चामा देखिए पनि आफ्नो चर्चा अनुसारको सृजना सफल न भएको पनि उनको गुनासो छ। मिडियामा आउदा झन् दर्शकले मलाई न बुझेको भन्दै करिश्मा चिन्तित देखिएकी छन्। केहि समय अगाडी आत्महत्या गरि मृत्यु बरण गरेका चर्चित र्यापर यमाबुद्धको लागि पनि गीत बनाएर गाएकि छन् । (भिडियोसहित)