समाचार

कार दुर्घटनापछि यस्तो हालतमा भेटिए पत्रकार धमला,दुर्घटनामा को दोषि रुघाइतेहरुको खुट्टानै काट्नु पर्ने

काठमाडौं ।लोकप्रिय पत्रका ऋषि धमला आफ्नै कार दुर्घटनामा परेका छन।बिहान रेडियो जाने क्रममा बाटोमा मोटरसाइकल र कार एक आपसमा ठोकिएको थियो।उनि दुर्घटना पछि आफ्नै निवास फर्किएका छन।

सामान्य उपचार पछि घर फर्किएका ऋषि धमला मिडियामा देखिएका छन।आफ्नो अबस्था सामान्य रहेको भए पनि कार चालक र मोटरसाइकल चालक भने घाईते रहेको बताऊछन।धमला यो सम्म चौथो ठुलो दुर्घटनाबाट बाचेको बताउछन।कार चालकको कमजोरी कि मोटरसाइकल चालकको भन्ने प्रश्नमा भने धमला यसो भन्छन हेरौ भिडियो कुराकानी