समाचार

रवि लामिछानेका दाईले गरे रवि बारे  विषेश खुलाशा ।” भिडियो हेर्नुस”

काठमाण्डौ । वरिष्ठ संचारकर्मी हरिशरण लामिछानेका भाई हुन । अहिलेका चर्चित संचारकर्मी रवि लामिछाने  विगत ३० वर्ष देखि रेडियो नेपाल लगायतका विभिन्न ठाउँमा काम गरिरहेका हरिशरणले मेनमिडिया समक्ष विषेश अन्तर्वाता दिएका छन् । जस्मा उनले भाई रविको वारेमा विभिन्न कुराको खुलाशा गरेका छन् । साथै रविको विहेको बारेमा पनि शुभकामना व्यक्त गरेका छन् । दाई
हरिशरणको बाटो पछ्याउँदै रवि मिडियाका लागेका थिए । हरिशारणको आवाजको अहिले पनि लाखौँ फ्यान रहेकाछन् । यो विषेश अन्तर्वाता हेर्नुस ।