समाचार

सिके राउत सँगको एघार बुदे सहमती बिरुद्ध बोल्दा घरबाहिर हिड्न होस् गर भन्ने धम्की आयो –डा. केशी “भिडियो सहित

काठमाडौँ। प्राध्यापक डाक्टर सुरेन्द्र केशी ले सिके राउत सगको एघार बुदे सहमती अस्पस्ट र अप्राकृतिक भएको बताएका छन । पृथ्वीनारायण साह को कडा नितिबाट निर्माण भएको यो नेपाल आज बिखन्डनकारी गतिविधिलाई बैधानिकता दिएर बाचिरहन नसक्ने आसय समेत ब्यक्त गरेका छन् ।

बदमाश गर्नेहरु बिरुद्ध सत्य बोल्दा आज आफुलाई घरबाहिर हिड्न होस गर भन्ने धम्की आइरहेको खुलासा गर्दै सिके राउत सग को सम्झौता देश बिरोधी हुदा पनि एक जना पनि नागरिक विरुद्धमा बदेखिनुले बिखण्डन कारी निर्णय जनता र अन्धा कार्यकर्तालाई समेत मन परेको पुष्टि भएको भन्दै एउटा भिम रावल र आफुले मात्र यो गलत कदम हो भनेर दुइजनाले मात्र देश जोगाउन नसकिने भन्दै मुलुक गम्भीर सङ्कट मा हुदा ,देश बिरोधी काम भयो भनेर सुचित गर्दा पनि जनता सडकमा नआउनु र कार्यकर्ता अन्ध भक्त हुनु दुखद भएको बताएका छन ।