तस्विरहरु

जनताका लोकप्रीय नेता भरतमोहनलाई तीन छोरीले बोके (फोटो फिचर)

काठमाण्डौ । पुर्ब उपप्रधान एबं अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा शनिबार राती ९.३५ मा निधन भएपछि काठ्माण्डौ राजनीतिक रुपमा सोकाकुल देखिएको छ । पर्यटन मनत्ती रवीन्द्र अधिकारीको हेलिकप्टेर दुर्घटनामा अल्पायुमा निधन भएको केहिदिन हुन नपाउँदै भएको अर्को अधिकारीको निधन नेकपाका नेताको मात्र नभएर सिंगो जनताका अभिभावकको भएको राजनीतिक बृतमा चर्चा भएको छ । अधिकारीको श्रद्धान्जलीमा नेकपा काध्यध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दहाल, कााग््रेसका नताहरुदखी सर्बसाधारणको बाक्लो उपस्थिति देखिएको छ । स्व अधिकारीको श्रद्धान्जलीमा देखिएका तस्वीरहरु

नेपाली काँग्रेसकाप्रभाबशाली केन्द्रीय सदस्य डा शेखर कोईराला स्व अधिकारीलाई श्रद्धान्जली दिदै ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पशुपति आर्यघाटमा दागबत्ती दिँदै तीन छोरी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी लगायत नेता तथा कार्यकर्ता ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी ।
शनिबार मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर आइतबार पशुपति आर्यघाट रहँदा अन्तिम श्रद्धाञ्जली दिनेक्रममा खुट्टा ढोग्दै छोरी ।
नेकपा नेता बामदेव गौतम नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पण गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पणपछि पार्टीको झण्डा ओढाउँदै ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पण गर्दै ।
अर्थमन्त्री डा युवराज खतिवडा नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली अर्पण गर्दै ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी ।
नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईराला स्व अधिकारीलाई श्रद्धान्जली दिदै ।