तस्विरहरु

बाबाहरु यस्ता देखिए पशुपतिमा (फोटो फिचर)

काठमाण्डौ । यस बर्षको शिवरात्री सोमबार अर्थात २० फागुनमा परेको छ । नेपालको प्रशिद्ध तिर्थस्थल शिबमन्दीरमा भारतबाट सयौंको संख्यामा साधुबाबाहरु लगभग आईसकेका छन् । हिन्दू धर्मका आराध्यदेव मानिने पशुपतिनाथमा भोली भक्तजनहरु आउने गर्छन् । बाबाहरु यस्ता देखिए पशुपतिमा