तस्विरहरु

रवीन्द्रलाई काठमाण्डौ र पोखरामा हार्दिक श्रद्धान्जली ! (फोटो फिचर)

रवीन्द्रलाई काठमाण्डौ र पोखरामा हार्दिक श्रद्धान्जली

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकाप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई
राष्ट्रिपति विद्यादेवी भण्डारी ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रसाद अधिकारी पार्थिक शरिरमा श्रद्दाञ्जिली दिदै ।
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा सलामी अर्पण गरिदै ।
संस्कृती, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र प्रसाद अधिकारीको सुक्रबार पोखराको सेती नदी किनारमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिँदै ।
हेलिकोप्टरमा परी दुर्घटना परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्रप्रंसाद अधिकारीको पार्थिव श्ररिमा पोखराको सेती नदी किनारस्थित रामघाटमा जल अर्पण गर्दै उहाँका छोराद्वय विराज र स्वराज ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौँको टुँडिखेलमा गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएकाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै ।
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको धर्मपत्नी र छोरा श्रद्धाञ्जलिस्थल काठमाडौँको टुँडिखेलमा ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्दै खानेपानी मन्त्री बीना मगर ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाप्रति शुक्रबार काठमाडौँको टुँडिखेलमा पुष्पगुच्छा अर्पण गर्दै खानेपानी मन्त्री बीना मगर ।