राजनीति

पार्वती शाहमाथी अध्यक्ष दहाल पुत्री रेणुले गरेको घिनलाग्दो व्यवहार सच्याउन तरुण दलको चेतावनी

काठमाडौँ । भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले अधिकनायकवादी ढंगले जनताको अपार समर्थन प्राप्त गरि निर्वाचित उपमेयर पार्वती शाह माथी गरीएको दुव्र्यवहार प्रति नेपाल तरुण दलले गम्भीर ध्यानाआर्कषण भएको जनाएको छ । नेपाली काँग्रेसको शसक्त भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्षका जित जङ्ग बस्नेतले विज्ञप्ती जारी गी उक्त कुरा बताएका हुन् ।

अध्यक्ष बस्नेतले उपमेयर शाह विरुद्धमा गरिएका मेयर दहालका घिनलाग्दा व्यवाहार दोहोरिएमा तरुण दल शसक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । मेयर दहाल नेकपा अधयक्ष पुष्पकमल दहालकी पुत्री समेत हुन् ।

उनले जारी गरेको विज्ञप्तीः