आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं. १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माण कार्यको लागि पचास हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंककुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलकी प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरेका थिए ।