समाचार

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टेर दुर्घटनामा पर्यो

काठमाण्डौ । साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टेर ताप्लेजुगंमा दुर्घटनामा परेको छ । पार्थीभरा मन्दीरको दर्शन गरेर चुहानडाँडा एयरपोर्टको निरिक्षण गर्न जाँदा ६ जनाको टोलीसहित बिमान हराएको हो ।

ताप्लेजुंगमा हेकिप्टेर क्र्यास भएको कुरा पर्यटन सचिव प्रेम कुमार राईले प्रमुख जिल्ला अधिकारीलाई उदृत गर्दै जानकारी दिएका छन् ।
पर्यटन मन्त्री, डाईनेष्टी एयरका प्रमुख, स्वकीय सचिव सहित सवार भएको बताईएको छ।