तस्विरहरु

विवेकशीलको भ्रष्टाचार बिरुद्ध बौद्धिक आक्रमण (फोटो फिचर)

काठमाण्डौ । विवेकशील साझाले देशभरका बिभिन्न स्थानमा आज भ्रष्टाचार बिरुद्ध आक्रमक अभियान चलाएको छ । काठमाडौं, भक्तपुर, काभ्रे, चितवन, इटहरी, पोखरा, बुटवल, कपिलवस्तु, नवलपुर, सुर्खेत, धनगढी, टिकापुरलगायत कयौं ठाउँहरूमा प्रदर्शनकारीहरूले “ठूलो माछा समाऊ, भ्रष्टाचारी जेल परून्, बेरोजगार छन् दम्पत्ति, कहाँबाट आयो सम्पत्ति, चर्को स्वरमा बौलौं, भ्रष्टाचारीको पोल खोलौँ” जस्ता नारा लेखिएका प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले जनाएका छन् । । विवेकशीलले बौद्धिक रुपमा शान्तीपूर्ण बिरोध गर्दै बौद्धिक रुपमा भ्रष्टाचार बिरुद्ध आक्रमक बनदै गएको देखाएको छ । फोटो फिचर