आर्थिक

साङ्गयोङ्ग मोट्र्सको सोरुम अब पोखरामा

पोखरा । आइ.एम्.एस्गुरुपको आधिकारीक बिक्र्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोट्र्सले आज देखि आफ्नो शोरुम पोखराको उत्तम चोकमा सुरु गरेको छ। कार्यक्रमका प्रमुख अथिति अर्थ तथा योजना मन्त्रालयका माननीय किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइ.एम् .एस् गुरुपका अध्यक्ष दिपक मलहोत्रा प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइ.एम् .एस् मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाट्न भएको छ ।
स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स पोखराको नयाँ बजारमा अवस्थित रहेको छ ।
सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोट्र्स्ले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागि भारी छुटका साथ प्रदानगर्ने भएको छ ।
योयोजनाको ग्राहकहरुले असिमित लाभ उठाउन सक्नेछन् । त्यसक ाअलावा साङ्गयोङ्ग मोटर्सले गाडिको खरिदमा निम्नअ फरहरुको व्यवस्था गरेको छ ः गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निशुल्क, स्पेश मूल्य र एक्सचेन्जगर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था, झन्झ्ट मुक्ततरिकाले बैङ्ग फाइनान्सीङ्गको व्यवस्था, बेस्ट भ्यालुसेन ग्यारेन्टी ११.७२५, फ्रि रोड् ट्याक्स् ( २०७५÷२०७६ ), ६०,००० किलो मिटर सम्मतिनबर्षे वारेन्टी, ५ बर्ष सम्मफ्रि सर्भिसङ्गि, गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्तगर्न सकिन, अन्य आवश्यक उपकरणहरु निशुल्क, प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था लगायतका छन् ।