प्रवास

गोली हानी अमेरिकामा लमजुङ्गका सुभाषको हत्या

काठमाण्डौ । अमेरिकाको केन्ट्ली राज्यमा लमजुङ्गका सुभाष घलेको गोली हानी हत्या भएको छ । आफ्नी प्रमिकाको हत्यापछि बन्दुकधारीहरुले सुभाषले सँचालन गरेको टिमार्टमा आई उनलाई गोली हानी हत्या गरेका थिए । उक्त समयमा घलेसहित दुई जनाको गोली लागि निधन भएको थियो ।

अमेरिकामा पछिल्लो समयमा गोली हानेर नेपालीहरुको मृत्यु हुने घटनाहरु बढ्न थालेका छन् ।