समाचार

काठमाण्डौ लगायतका अधिकाँस स्थानमा बर्षा, शनिबारसम्म नै बर्षा हुने मौशम विज्ञान बिभागको भबिश्यबाणी

काठमाण्डौ । आज देशभर बर्षा भईरहेको छ । पश्चिमी बायुको प्रभाबले गदाए शनिबारसम्म नै बर्षा हुने र हिमपात समेत हुने मौशम शिम विज्ञान बिभागले जनाएके छ । महासाखाका अनुसार न्यूनचापीय वायुको प्रभाबका कारण पश्चिमबाट पुर्बतिर मौषम बदली भई शनिबारसम्म पानी पर्ने अनुमान गरिएको छ । केही हिमाली क्षेत्रमा हिमपात समेत हुने विज्ञान महासाखाको अनुमान छ । काठमाण्डौ उपत्यका लगायतका अधिकाँस स्थानमा बिहानैदेखी बर्षा भईरहेको भएपनि उक्त बर्षा तत्काल नै रोकिने छाँटकाँट देखिएको छैन ।

एक हप्ता अगाडि पनि यतै तरीकाले पश्चिमी बायुको प्रभाबले काठमाण्डौ लगायतका स्थानमा पानी परेको थियो । पानी पर्नाले र हिह्उ पर्नाले गर्दा सबैसाधाराहरुलाई दैनिक जिवनयापनमा समस्या भईरहेको बताईएको  छ ।
डोल्पा, बाजुरा, दोलखा, जुम्ला, बाग्लुगं, हुम्ला, दार्चुला, नगरकोट लगायतका स्थानमा हिह्उ परेको समाचार छ ।