पु.समाचार

डा. केसीसंग वार्ता गर्न माग चिकित्शक संघको माग गर्दै देशभरका आकस्मिक बाहेकका उपचार बन्द

काठमाण्डौ । प्रा.डा.गोबिन्द केसीको जिवनरक्षाको माग गर्दै चिकिश्तकहरुले आज देशभरका आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । चिकित्शक संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै गोबिन्द केसीको अनशनलाई बेवास्था गर्दै वार्ता प्रयास गर्नुपर्ने माग गर्दै चिकित्शकहरुले शुक्रबार बिरोध स्वरुप आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन् ।

देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय निर्णय अनुसार आज बन्द गरिएको हो । नेकपाले शिक्षा बिधेयक बहुमतबाट पास गरेपनि डा. केसी दुई हप्तादेखी अनशनरत नै छन् ।