सामाजिक सञ्जाल

कारबाही गर्नुभन्दा नियम बनाएर युवाहरुलाई प्रोत्साहन गर्न नेता गुरुङको अपील

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य धनराज गुरुङले सरकारले टुटल र पठाओ जस्ता सेवाका कम्पनीलाई कारबाही गर्नु गलत भएको तर्क गरेका छन् । युवा नेता गुरुङले देशका युवालाई रेमिट्यान्समा रमाउने बनाउउने भन्दा ब्यावसायमा प्रोत्साहित गर्न नियम बनाउनुपर्ने विचार ब्यक्त गरेका छन् । उनले सरकारलाई तुरुन्त नीत बनाउन अपील समेत गरेका छन् ।

स्टाटसः  ‘टुटल र पठाओ जस्ता सेवाका सन्दर्भमा कारबाही होइन, तुरुन्त नीति बनाएर नियमन गर सरकार। सानै भए पनि आफ्नै देशमा सेवा प्रदायक व्यवसाय गर्ने युवाहरुलाई प्रोत्साहित गर्नुपर्छ। नेपाली जवानीको रेमिट्यान्समा मात्रै रमाउने सरकारी बानी छोड्नुपर्छ।@hello_sarkar’