पु.समाचार

नयाँ मर्यादाक्रम सार्वजनिक, कर्मचारी भन्दा जनप्रतिनिधि माथि (सूचीसहित)

काठमाडौं । सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ। जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मर्यादाक्रम स्वीकृत गरेको हो ।

मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री तथा चौंथोमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाअध्यक्ष छन् ।

संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म सातौं तथा संघका सहायक मन्त्री र प्रदेशका मन्त्री तथा काठमाडौं महानगरपालिकाका मेयर नवौं वरीयतामा परेका छन् ।

काठमाडौं बाहेक बाँकी महानगर, उपमहानगर, नगर र गाउँपालिकाका मेयर भने वरीयतामा परेका छैनन् ।

हेर्नुहोस्, मर्यादाक्रम: