तस्विरहरु

आचार्य समाजद्वारा झाँगड बस्तीमा २०० ब्ल्यांकेट वितरण (तस्विरहरु)

काठमाण्डौ । आचार्य बन्धु समाज–नेपालले सप्तरी जिल्लाका खड्क नगरपालिका अन्तर्गत गरुराहा, कंचिरा, बनरझूला, खोजपुर, खर्चुहिया, मेघबारीका २०० सय असहाय अपांगले जाडोको न्यानो कपडा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले वितरण गरेको छ । समाजका प्रतिनिधिहरुको उपस्थितिमा ब्ल्याङकेट बाँडिएका तस्विरहरु: