सामाजिक सञ्जाल

नेता गुरुङले निष्ठाको राजनीतिमा लम्किन युवापीँढीलाई यसरी दिँदैछन् सन्देश

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विपी कोईरालाको मेलमिलाप दिवस कार्यक्रमका अवशरमा प्रदेश नम्बर २ स्थीत धनुषामा छन् । काँग्रेस सभापति लगायतका केन्द्रीय नेताहरु काठमाण्डौको कार्यक्रममा देखिएपनि नो गुरुङ धनुषाको कार्यक्रममा उपस्थिति भएका छन् ।

अंग्रेजी नयाँबर्षको एकाशिहानै धनुषास्थीत रामजानकी मन्दीरमा पुजाअर्चना गरेको तस्विर सामाजिक सञ्जाल ट्वीटरमा सार्बजनिक गरेका गुरुङ नयाँ बर्षको साँझअगावै, ‘धनुषा जिल्लामा राष्ट्रिय मेलमिलाप दिवश भव्यताका साथ सम्पन्न भयो। साँझ नेपाल दलित संघ केन्द्रीय उपाध्यक्ष श्रद्वेय नेता रामबरण पासवानको घरमा न्यानो आतिथ्यता ग्रहण गर्दै रामबरणकै साथमा’ भनेर तस्विर खिचाएर राखेका थिए ।

नेताहरु देशदौडाहामा जाँदा ठूलो होटलमा बस्ने प्रबृतिलाई भ्रष्टाचार बिरोधी अभियान्ता समेत रहेका नेता गुरुङको यो तस्विरले पाठ सिकाएको छंदैछ यसले राजनीतिमा लाग्ने नयाँ युवाहरुलाई समेत निष्ठाको राजनीति गर्नुपर्छ भन्ने सन्देश दिएको देखिन्छ ।