समाचार

डा. केसीको जिबनरक्षा माग गर्दै काँग्रेसले गर्यो संसद अबरुद्ध

काठमाण्डौ । नेपाली काँग्रेसले पुर्बघोषीत संसदीय दलको निर्णय अनुसार संसद अबरुद्ध गरेको छ । डा. केसीको जिवनरक्षाको माग गर्दै उनको जिबनरक्षा नहुन्जेल संसद चल्न नदिने डा. मिनेनद्र रिजलले बताएपछि संसद अबरुद्ध भएको छ । आजैको संसदीय दलको बैठकले संसद अबरुद्ध गर्ने निर्णय भएको थियो ।
काँग्रेसले २१ गते ७७ वटै जिल्लामा देश ब्यापी ओली सरकारका बिरुद्धका बिरोध प्रदर्शनहरु गर्ने निर्णय गरिसकेको छ ।