राजनीति

वाईडबडी भ्रष्टाचारमा ओली सरकार आफै संलग्न देखियोः नेता सिंह

काठमाण्डौ । आज चितवनमा नेपाली कांग्रेस खैरनी नगर समितको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिहँले बर्तमान सरकार सर्बसता बादि सोचकासाथ अघिबढेकाले ससकत रुपमा प्रतिबादमा लाग्न कार्यकतालाई निर्देशन दिएका छन् ।

द्दज्ञ गते हुने देस भरको प्रदसनमा यक भएर सरकारलाई दवाब दिन उत्त्रन समेत आग्रह गरेका छन् । सरकारको बोलि र ब्यवहार फरक भएकाले बिश्वास गर्न सकिने अवस्था नभएकाले अब सदन देखि सडकसम्म जिम्मेवार प्रतिपक्षीको रुपमा खबरदारि गर्नुको बिकल्प नभएको समेत बताएका छन् ।

सरकार बहुमत को अढमा अ संसदिय गतिविधिमा लागेकाले संसदीय पदतिमा डोराउनु आफुहरुको दाहित्व समेत रहेको भन्दै बहुमत छ भन्दैमा संविधान भन्दा बाहिर गयर जेसुकै गर्ने छुट सकारलाई नभएको समेत प्रस्ट पारेका छन् ।

बर्तमान सरकार सान्ति सुरक्षा कायम गर्न नसक्ने भ्रस्टाचारमा लिपत रहेको एक पछि अर्को घटनाक्रमले प्रस्टाउदै गएकाले सरकार पुर्ण रुपमा असफल भएकाले दुई तिहाईको दम्भ मानै फसिसकेकाले थप आस गर्न नसकिने बताएका छन् । कांग्रेसले वाईडबडिमा भएको अनियमितता को निश्पक्क्ष छानबिनको माग गरिरको कुरालाई टेढो मेडो गरि कांग्रेस भाग्न खोजेको भन्नै हल्लाको पछि नेकपा अध्यक्ष ओली सरकारले चलाएकाले त्यसको पछि नलाग्न समेत आग्रह गर्दै संसद देखि पार्टी केन्द्रीय समितिको बैठक बाट नै निस्पक्क्ष छानबिनको माग गरेको कुरा ख्याल गर्न आग्रह गर्दै यो मुद्दा कांग्रेसले सशक्त रुपमा सदन देखि सडक सम्म उठाउने बताएका छन् । यसमा जोकोही संलग्नता रहेपनि कार्बाहिको दायरामा ल्याउनु पर्ने भन्दै भ्रष्टाचारीको कुनै दल जात नहुने कुरा बताउँदै सकार आफै वाईडबडि भ्रष्टाचार लुकाउन लागि परेको आरोप लगाएका छन् ।

फरक प्रसंगमा बोल्दै पार्टीलाई बिधिबिधान अनरुप चलाउन नसके दुई तिहाइको अधिनायकबादको सामना गर्न नसकिने भएकाले पार्टी ब्यवस्थापन बिधान अनरुप गर्नु पर्ने बताएका छन् । बर्तमान चुनौतिको सामना गर्न सबै तहका नेता कार्यकर्ताले आफ्नु आनि बानि सुधार गर्नुपर्ने समेत जोडदिएका छन् । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ र जीवन परियारले प्रशिक्षण दिनेछन् भने सिन्धुपाल्चोक, काठमाण्डौ र चितवन जिल्लाका पार्टी सभापति सबुझ बानिया बिकास लामा जितनारायण श्रेष्ठले कार्यक्रम शुभकामना मन्त्ब्य राख्ने भएको छ प्रशिक्षण आज दिन भर चल्ने छ ।