मनोरञ्जन

चर्चित गायक बरालको अभिनयमा ‘आशुँ’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । नेपाली गीत संगीत क्षेत्रमा दैनिक दर्जनौं गीत बजारमा आइरहेका छन्। यसै क्रममा पछिल्लो समयका चर्चित गायक बालचन्द्र बराल को अभिनय र टिना राना मगर को आवाजमा वियोगान्त लोकगित ‘आशुँ’ गीतको भिडियो बजारमा आएको छ। प्रेम कहानीमा आधारित मार्मिक शब्दमा रहेको उक्त लोक गितमा “कहाँ जान्छौं भनेर नशोध कहाँ जान्छु मै लाई थाहा छैन”

हुम गैरेको शब्द तथा जमुना रानाको मौलिक लय सिर्जना गीतमा रहेको छ । सागर गौतम को छायाँकन, हुम गैरेको सम्पादन र चर्चित गायिक जमुना रानाको निर्देशन भिडियोमा रहेको छ । ‘आशुँ’ गीतमा टिना राना मगर र गायक बालचन्द्र बरालको अभिनय रहेको छ ।
।  भिडियो:-