सामाजिक सञ्जाल

प्रधानयायधीश जबराले शुरुमै प्रशंसनीय कार्य गरे तर ईमानमा अडिउन्: डा. आचार्य

काठमाण्डौ । संबिधानविद भीमार्जुन आचार्यले प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराका पछिल्ला कदमहरुको खुलेर समर्थन गरेका छन् । उनले प्रधानन्यायाधीश जबराले न्यायालयमा भएको बिकृतिलाई हटाउन इमानमा अड्न सके धेरै समस्या समाधान हुने आँकलन गर्दै ट्वीट गरेका छन् ।

संबिधानविद आचार्यको ट्वीटः प्रधानन्यायाधीशका पछिल्ला कदमहरू सराहनीय छन् । मुख्य ब्यक्ति मात्र पनि इमानमा अड्न सके न्यायलयका धेरै जसो समस्याहरु सजिलै समाधान हुन सक्छन । न्यायलयको एकमात्र अस्त्र बिधि हो । बिधि अनुरूप गरिने प्रधानन्यायाधीशका हरेक कार्य स्तुति योग्य हुनेछन्।