मनोरञ्जन

शंकरदेव क्याम्पस वनभोज कार्यक्रम (फोटो फिचर)

काठमाडौँ । शंरदेव क्याम्पसमा ०७२ सालमा भर्ना भई स्नातकोत्तर तह अध्ययन गरिसकेका विद्यार्थीहरुले वनभोज कार्यक्रम सम्पन्न गरेका छन् ।

लामो समयसम्म भेटघाट हुन नसेका साथीहरुलाई एकिकृत गर्दै आत्मियता संगै आगामी दिनको योजनाका बारेमा छलफल भएको बताइएको छ ।

आफुहरुको वनभोज कार्यक्रम विशुद्ध रमाईलोका लागी मात्रै नभएर शैक्षिक भ्रमणकै उपलब्धिको रुपमा सम्पन्न गरिएको विद्यार्थी देवराज कोइरालाले जानकारी दिए । वनभोज कार्यक्रमले सबै संगको आत्मियता कायम हुदै जाने र आगामी दिनमा सबै संगको सहकार्य रहिरहने उनले बताए ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने र सबै साथीहरु संगको आत्मियता मजबुद हुने उनको भनाइ छ ।

हेर्नुहोस केहि तस्वीरहरु :