समाचार

नेपाल आईडल बिजेता रवि ओड मातृशोकमा, भयो करेन्ट लागेर निधन

काठमाण्डौ । भर्खरैमात्र सम्पन्न भएको नेपाल आईडल–२ मा नेपाल आईडल बन्न सफल भएका रबि ओडकी कान्छि आमाको निधन भएको छ । उनकी जन्मदिने आमा सानैमा बितेकी भएपनि कान्छी आमाले नै पालन पोषण गरेकी थिईन् ।

घरमा पानी तान्ने क्रममा बिजुलीको करेण्ट लागेपछि आमा बिष्णालाई नजिकैको अस्पताल पुर्याईएको भएपनि उनको अगाडी नै निधन भईसकेको अस्पतालले बाएको छ । मातृशोकमा परेका रवीले नेपाल आईडल जितेको खुसीयाली साट्न आमाले नपाएको दाबी स्रोतको दाबी छ । ।