सामाजिक सञ्जाल

संयोजक मिश्र भन्छन्, ‘मनुशी र मबीच वैकल्पीक शक्तीको बिषयमा कुराकानी भयो’

काठमाण्डौ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र्र मिश्रले नयाशक्ती पार्टीका संयोजक एबम् पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मनुशी यमी भट्टराईसंग भेट गरेका छन् । पोखरामा भेट भएको भनदै कयौं अन्तरकृया गरेपनि उनीसंग औपचारिक भेट हुन नसकेको बताउदै वैकल्पीक राजनीतिक विचारको बारेमा मनुशीसंग कुरा भएको बताएका छन् ।

संयोजक मिश्रले उक्त साहित्यीक कार्यक्रममा भएको दुईबीचको भेटलाई अवशरको रुपमा लिदैं सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । मनुशी नयाँशक्ती पार्टीकी काठमाण्डौ जिल्ला संयोजक समेत हुन् ।