तस्विरहरु

काँग्रेस गुटबिहीन भएको महासमितिको संकेत (तस्विरहरु)

काठमाण्डौ । नेपाली काँग्रेसले आफ्नो महासमिति बैठक लामो छलफलका बिच बिभिन्न प्रतिबेदन पास, विधान संसोधन लगायतका छलफल पारित गर्दै अन्त्य गरेको छ । मंसिर २८ गतेदेखी पौष ८ सम्म बसेको काँग्रेस महासमिति बैठकका उद्घाटन र अन्त्यका तस्विरहरु: