बाग्मती

भ्यानले स्कुटलाई ठक्कर दिँदा एक जानको मृत्यु

काठमाडौँ । काठमाडौँको बसुन्धारामा भ्यानले स्कुटलाई ठक्कर दिँदा एक जानको मृत्यु भएको छ ।

आमाछोरो सवार स्केटरलाई भ्याले ठक्कर दिँदा छोराको ज्यान गएको छ ,भने आमा घाईत भएकी छिन् । बुधवार बिहान ३ बजेतिर बा ४ च ६८४८ नम्वरको भ्यानले बा ९७ प ७८३७ नम्वरको स्कुटरलाई स्केटर चालक रामेछाप देउराली ४ घरभई हाल काठमाडौँ बसुन्धारा बस्दै आएका अनिल श्रेष्ठको ज्यान गएको हो ।

अनिलकी आमा भगवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।