खेलकुद

‘ए’ डिभिजन लिग : आठाैं चरणका खेल सकिए

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आठौँ चरणका खेलहरू सकिएका छन् ।

आठौँ चरणसम्म आइपुग्दा मनाङ शत प्रतिशत नतिजासहित २४ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । मनाङलाई थ्रीस्टार र सङ्कटाले पच्छ्याइरहेका छन् ।

थ्री स्टार र सङ्कटाको समान २१/२१ अङ्क छ । उनीहरू अङ्क तालिकाको क्रमशः दोसो र तेस्रो स्थानमा छन् ।