आर्थिक

चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको बाँडफाँड

काठमाण्डौ । यस एनआईबिएल एस क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारणहरुलाई निष्काशन गरिएको चौतारी लघुवित्त वित्तीय सस्ंथालि. को रु १००/– अंकित दरको छ लाख कित्ता साधारण शेयरहरु (सो मध्ये ३०,००० कित्ता सामूहिक लगानी कोषहरुलाई र ९,३०० कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरिएको) र बाँकी ५,६०,७०० कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा मिति २०७५/०८/१९ गते देखि २०७५/०८/२३ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्तशेयरहरु मिति २०७५/०८/२८ गतेकादिन सर्वसाधारणहरुमा बाँडफाँड गरिएको व्यहोरा जानकारी गराइन्छ ।
सर्वसाधारण लगानीकर्ताहरुको सुविधाको लागि बाँडफाँडमा परेकाआवेदकहरुको विवरण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल बैंकको वेभसाइट हलग अन गर्न बैंकले जनाएको छ ।