आर्थिक

ग्लोबल आइएमई बैंकको एकसय ३३ औ शाखा अत्तरियामा

कैलाली । ग्लोबल आइएमई बैंकले आफ्नो नयाँ शाखा कैलालीको अत्तरियामा शुरु गरेको छ ।

बैकले २६ मंसिरदेखि सुदूरपश्चिमको कैलाली स्थीत गोदावरी नगरपालिका २ अत्तरियामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो संगै बैकको शाखा कार्यालयहरुको संख्या एक सय ३३ पुगेको छ । अत्तरिया र त्यस वरपरका स्थानियहरुलाई सेवा दिने उद्देश्यले शाखा खोलिएको बैकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाका ेपहुँच पु¥याउने उद्देश्यले १३३ वटा शाखा, १४१ वटा एटिएम, ६वटा एक्सटेन्सन काउण्टर, १५ वटाराजश्व संकलनका उण्टर र ११०शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्नाग्राहकहरु मझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकल अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, थप सुविधाहरुका साथ परिमार्जित एवं विस्तारित मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पककार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,बेलायत, कतार,युएई,अष्टे«लिया, भारत बराइन, जोर्डन, भारतलगायतकामुलुकबाटरेमिट्यान्ससेवासमेत प्रदानगर्दै आइरहेको छ ।