सूचना प्रविधि

‘क्लासिक अफर’, १० महिनाको प्याकेज खरिद गर्दा ४ महिनाको निशुल्क रिचार्ज

काठमाण्डौ । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुकालागि ‘क्लासिक टेकको मौकामाचौका अफर’ सार्वजनिक गरेको छ । जस अन्तर्गत उपभोक्ताले क्लासिक टेकको १० महिनाको प्याकेज खरिद गर्दा ४ महिनाको निशुल्क रिचार्ज बोनस पाउने छन् । जस अनुसार गाह्रकहरूले द्दण्mदउक अनलिमिटेड क्ष्लतभचलभत फाईबर को माध्यमवाट मात्र रु.६४३ प्रतिमहिना उपभोग गर्न पाउने छ । साथै उपभोक्तालाई विना डिपोजिट निःशुल्क जडान र निशुल्कफाइवर वायर समेत उपलब्ध गराइने छ । यस अफर अनुसार गाह्रकहले ५४% सम्मपाउने कम्पनीले जानकारी गराएको छ ।

यसका साथै पुराना उपभोक्तालाई १० महिना रिचार्ज गर्दा ५ महिनाको निशुल्क रिचार्ज बोनस दिइएको छ र यो केही समयको लागिमात्र उपलब्ध हुनेछ ।