आर्थिक

पुँजीबजार नबुझेको आरोपमा अर्थमन्त्रीको मागियो राजीनामा

काठमाण्डौ । पुँजीबजार लगानीकर्ता संघले अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरेको छ । आईबारबाट रिले अनशनमार्फत १० बुंदे मागसहित अर्थमन्त्री युवराज खतिवजडाको राजीनामाको माग गरिएको हो ।

राजीनामा माग गर्नेहरुले अर्थमन्त्री खतिवडाले पुंजी बजार नबुझेको र उनले राजीनामा दिएपछि अर्को आर्थिक विज्ञ अर्थमन्त्री ल्याउनुपर्ने बताएका छन् । उनीहरुले सोमबारपनि उक्त रिले अनशनलाई निरन्तरता दिएका छन्।

उनीहरुका मागहरु यस्ता छन् ।