मनोरञ्जन

भारत र चीनका भन्दा सुन्दरी देखिईन् श्रृंखला, पुगीन टप १२ मा

काठमाण्डौ । श्रृंखला खतिवडा मिस वल्र्डको टप १२ मा परेकी छन् । हेटौंडाकी श्रृंखला चीनमा सम्पन्न हुंदैगरेको मिस वल्र्ड प्रतियोगीताको टप १२ मा पर्न सफल भएकी हुन् । यसभन्दा अगाडि श्रृंखला टप २० मा पर्न सफल भएकी थिईन् ।

नेपालबाट प्रतिनिधित्व गर्ने सबैभन्दा माथी पुग्ने सुन्दरीमा नाम लेखाउन सफल भईसकेकी छन् ।

भारत र चीनका सुन्दरीहरु टप १२ मा नपरेपनि सगरमाथाकी छोरी श्रृंखला माथी उक्लिन सफल भईन् ।

एशियाबाट न्यूजिल्याण्डठ र थाईलयाण्डमा सुन्दरीहरु पनि श्रृंखला संगै टप १२ मा पर्न सफल भएका छन् ।

श्रृंखलालाई मिस नेपालका लागि लाखौं लाख शुभकामना छ ।

मिस नेपाल प्रतियोगीता जारी छ ।