बाग्मती

सांसद आर्चायद्वारा गुम्वाको शिलान्यास

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिकाको सानुभार्कुमा गुम्वाको सिलान्यास गरिएको छ ।

नेपाली कांग्रेसका नेता एवम सांसद् मोहन आर्चायले सो गाउँपालिकाको सानुभार्कुमा एक कार्यक्रमका विच सांसद् आर्चायले सिलान्यास गरेका हुन् ।
०७२ को भुकम्पबाट क्षतिग्रस्त सो गुम्वाको पूननिर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपयाँ बजेट छुटाएको छ ।

२ बर्ष भित्रमा निर्माण सम्पन्न गरि सक्ने लक्ष्य रहेको सो गुम्बामा भगवान गौतम बुध्दको अस्तु धातु राखिनुका साथै बुध्द धर्म सम्बन्धि अघ्ययन केन्द्र को रुपमा विकास गर्ने योजना रहेको महाकरुणा गुम्बाको प्रमुख लामाले जानकारी दिए ।