मनोरञ्जन

खुमन अधीकारीको आवाजमा मुलबाटो गीत सार्बजनीक

काठमाडौ ।  चीर्चित गायक खुमन अधिकारीको आवाजमा मुलबाटो गीत सार्वजनीक भयको छ ।

उक्त गीत एक अब्बल सर्जक बिष्णु न्यौपानेको लय तथा सब्दमा छ । जसमा गायक खुमन अधिकारी चर्चित गायिका पूर्णकाला बी सी र नेपाल आइडल बाट चर्चा पाएकी गायिका सन्ध्या बुडा काउली बुडीको आवाजमा रहेको छ ।

गीतमा महेन्द्र गोतमको बुलन्द अभिनय रहेको छ । उनलाई साथ दिनु भयको छ क्रतु गिरि र आमाको भुमिकामा रमा थपलियाले साथ दिन भयको छ । उक्त भिडियो एकदम कारुणीक बनेको छ ।