शिक्षा

एसइई कक्षा १० को परीक्षा चैत्र १० गते देखि (समयतालिका सहित)

काठमाडौँ । यस वर्षको  कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र १० गते देखि सुरु हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले हिजो बुधवार  समयतालिका सार्बजनिक गरेको  हो । यस वर्ष सधै जस्तै पहिलो दिन अंग्रेजी विषयको परिक्षा हुने भएको छ ।

प्राबिधिक तर्फको  परिक्षा आगामी चैत्र २१ गते सम्म संञ्चालन हुने भएको छ ।

समय तालिका तल हेर्नुहोस्  :