मनोरञ्जन

ज्योति मगरमाथि होटल साहुले मध्यराती यस्तो गरेपछि (भिडियो सहित)

इटहरी । चर्चित दोहोरि गायिका ज्योति मगर बेला बेलामा विभिन्न हर्कतका कारण चर्चामा आउने गरेकी छिन । हट अवतारमा स्टेजमा प्रस्तुति राख्ने ज्योति दर्शकलाई आफु केन्द्रित गराउदै स्टेज तथाउँ निकै माहिर मानिन्छिन । हुन् त् त्यो कलाकारहरुको आ आफ्नो दर्शक बाध्ने खुबी पनि हो ।

यतिबेला गायिका ज्योति मगरको फेसबुकमा भएको लाइभ भिडियो निकै चर्चामा छ । उक्त्त लाइभ भिडियोमा ज्योतिले आफूमाथि होटल साहुले दुख दीएको कुरा खुलाएकि छिन । हेर्नुस भिडियो

रातको समयमा होटलमा बसिरहेकी ज्योतिलाई होटल साहुले ढोका ढक्ढक्याउदै विभिन्न जबर्जस्ति कोठामा छिरेर संगै बियर खाउ, पहिलो भेटमा संगै एक गिलास मात्र पिउ भन्दै करकाप गरिरहेको उक्त्त भिडियोमा देख्न सकिन्छ ।

सार्बजनिक भिडियोबाट नेपालका सेलिब्रेटीहरु विभिन्न बहानामा असुरक्षित छन् भन्ने स्पस्ट बुझ्न सकिन्छ । अन्त्यमा आफु लाइभमा आउन मन नहुदानाहुदै पनि होटल साहु जस्तो मान्छेले राति ढोका ढक्ढक्याए पछि लाइभमा आएको स्पस्ट पारेकी छिन ।

भिडियो:-