मनोरञ्जन

मोडेल पार्बती र राजुको अभिनयमा “ओके छ नी त” (हेर्नुस् भिडियोमा)

काठमाडौँ । चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ । लामो समयको वसाई पछि अमेरिकाबाट आएकी मोडल पार्वती राईको गीतमा निकै राम्रो नित्य तथा अभिनय रहेको छ । गीतमा राजु विरही र गायिका सीता लामाको आवाज रहेको छ ।

आफनी मायालुलाई माया गर्न पाउदा गायक निकै खुशी रहेका छन । गीतमा आफनो प्रेमी निकै विश्वासिलो रहेको कुरा गायिकाले बताएकी छन । राजु विरहीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । “ओके छ नी त गीतको छायाँकन प्रकाश खड्का , सम्पादन राजेश कुमार र निर्देशन विक्रम चौहानले गरेका छन । त्यस्तै उक्त गितलाई एरेन्ज भने सन्जय श्रीपालले गरेका हुन।

हेर्नुहोस भिडियोः–