मनोरञ्जन

मेलिना राईको गीतमा अलिशा राईलाई जिस्काउदै पुष्प ! (हेर्नुहोस् भिडियो)

काठमाडौँ । मेलिना राई र राज कुमारको स्वरमा डान्सिङ गीत ओए ओए केटी सार्वजनिक भएको छ । केटा र केटीको नोकझोक वाला यो गीतको भिडियो पनि त्यस्तैनै रमाइलो बनेको छ ।

शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारको रहेको यो गीतमा अभिनय ठमेल बजार गीतबाट चर्चित अलिशा राई र दर्पण छायाँ , मंगलम जस्ता चलचित्र बाट चर्चा बटुल्न सफल पुष्प खड्काको रहेको छ ।

किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने निर्देशन राजिव समरले गरेका छन् ।

 हेर्नुहोस् भिडियोः-