आर्थिक

एनआईसीको लाभांश घोषणा

काठमाडौँ । एनआई सीएशिया बैंकको शुक्रबार बसेको ३७७ औं सञ्चालक समितिको बै७कले आर्थिक वर्ष ०७४/०७५ को लागिप्रति शेयर रु १० अर्थात १० प्रतिशत शेयर लाभांश तथा उक्त शेयर लाभांशमालाग्ने कर प्रयोजनको लागिप्रति शेयर रु ण्.छद्दट नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारीत भए पश्चात मात्र शेयरधनी हरुलाई बितर०ा गरिने जनाएको छ ।

बैंकले आर्थिक वर्ष०७४/०७५ मा वार्षिक विन्दूगत आधारमा कर्जा तथा सापटतर्फ रु. ४८ अर्ब ले वृद्धि  तथा निक्षेप तर्फ रु. ६४ अर्ब ले वृद्धि गरि संकलन गरेको छ ।