पत्रपत्रिका

शिक्षाका उपसचिव नगरपालिका जान मानेनन्

काठमाडौं । शिक्षा मन्त्रालयबाट नगरपालिकाहरुमा खटाइएका उपसचिव कार्यक्षेत्र जान नमानेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
दशैंअघि १६६ उपसचिवको सरुवा भएको थियो ।

मन्त्रालयका अनुसार नगरपालिकाको शिक्षा शाखमा प्रमुखमा सरुवा गरिएका उपसचिवले रमाना लिएर जान चासो दिएका छैनन् ।