आर्थिक

एन आई सि एशिया बैंकद्वारा चमत्कारीक बचत खाता सञ्चालन

काठमाडौँ । एन आई सि एशिया बैंकले आफ्ना दुई उत्कृष्ट चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घर जग्गा कर्जाले ग्राहक महानुभावहरुबाट प्राप्त भएको उल्लासमय लोकप्रियताका साथै थप योजनाको अपेक्षालाई मध्येनजर गर्दै तिहारको अवसरमा चमत्कारी बचत खाता सञ्चालनमा ल्याएको छ ।

नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहितचमत्कारीक बिशेषताहरु भएको बचत खाता“चमत्कारीक बचत खाता”संचालनमाल्याएको हो ।
चमत्कारी बचत खातामा ७ % वार्षिक ब्याजदर, न्युनतममौज्दात रु १०००, दैनिकन्यूनतममौज्दातको आधारमा त्रैमासिकब्याजभूक्तानी, इलष्लिभ बाट शुन्यमौज्दातमाखाताखोल्न सकिने र वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार लगाएतका सेवा सुविधाहरु रहेका छन् ।

यस्तै उपहारहरुमा, यस बचत खाताखोलेपछि ग्राहकमहानुभावहरुको आफ्नो खातामान्युनतमवार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्रामचाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुपपाउन सक्नुे छन् ।

यसै गरी बचत खाताखोले पछि ग्राहकमहानुभावहरुको आफ्नो खातामान्युनतमवार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्रामचाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुपपाउन बैंकले जनाएको छ ।