साहित्य

कल्पनाको भाव सरोवर आज भब्य रुपमा विमोचन हुंदै

काठमाण्डौ । कवयित्री कल्पना काफ्लेको भाव सरोबर कबिता संग्रह बिमोचन हुंदैछ । सयौं कबिता लेखेर शाहीत्यमा आस्था राख्ने नेपालीहरुको मन जित्न सफल रहेकी कवयित्री काफ्लेको कबिता भब्य बिमोचन आज काठमाण्डौको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयमा हुंदैछ ।

नेपाल बायुसोवा निगममा कर्पोरेट बिभागकी अधिकृत समेत रहेकी कल्पना काफ्ले ‘आचार्य’ले शाहीत्य क्षेत्रमा धेरै पुरस्कारहरु समेत पाएकी छन् ।

उनले आफ्नो पुस्तक बिमोचन कार्यक्रममा उपस्थित भईदिनहुन शाहीत्यप्रेमीहरुलाई आग्रह गर्दै ‘भाव सरोवर’ पढेर सुझाव दिनहुन आग्रह समेत गरेकी छन् । कल्पनाको उक्त कबिता संग्रह पुर्बाञ्चन शाहीत्य प्रतिष्ठानले प्रकाशन गरेको हो । आज बिमोचन हुन लागेको ३३ कविता संग्रह छन् ।