आर्थिक

डलरको भाउ फेरि बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । डलरको भाउ फेरि आकाशिएको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर  ११८ रुपैयाँ ८ पैसा पुगेको छ । यस्तै विक्रिदर ११८ रुपैयाँ ६३ पैसा रहेको छ ।

जवकी अघिल्लो दिन एक डलरको खरिददर ११७ रुपैयाँ ५९ पैसा र विक्रिदर ११८ रुपैयाँ १९ पैसा रहेको थियो ।

यस्तै आज युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा रहेको छ भने विक्रिदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने विक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ ।

अरु मुद्राको विनिमय दर तालिकामा हेर्नुहोस्